पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकाका कर्मचारीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । तलब नपाएको भन्दै पर्साको छिपहरमाई गाउँपालिकाका कर्मचारीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गरि धर्ना बसेका छन् । गाउँपालिका तथा वडा कार्यालयहरूमा कार्यरत करारका कर्मचारीहरू ७ महिनादेखि...